Laxmi Decors Pvt. Ltd.

अफिसको लागि वास्तु मिलाउन यसो गर्नुहोस्

सफलता, समृद्धि र सकारात्मक ऊर्जा प्राप्त गर्न अफिसको वास्तु सन्तुलित हुनु अत्यन्त आवश्यक हुन्छ। वास्तु अनुसार अफिसको मुख्य ढोका पूर्व (East) वा उत्तर (North) दिसातर्फ खोलिने हुनुपर्छ, जसले सकारात्मक ऊर्जा भित्र ल्याउँछ।

अध्यक्ष (Boss) वा Manager को बस्ने स्थान अफिसको पश्चिम (West) वा दक्षिण-पश्चिम (South-West) कोणमा हुनुपर्छ र उहाँको मुख उत्तर (North) वा पूर्व (East) तर्फ फर्केको राम्रो मानिन्छ। कर्मचारीहरू पूर्व वा उत्तर तर्फ फर्केर बस्नाले productivity बढाउँछ।

Cash counter वा तिजोरी दक्षिण दिशा मा राखेर त्यसको मुख उत्तर तर्फ राख्नु लाभदायक हुन्छ। अफिसमा इनडोर ग्रीन प्लान्ट्स, जल एलिमेन्ट (जस्तै पानीको फोहरा वा एक्वेरियम) राख्नाले सकारात्मकता थपिन्छ।

रङको चयन पनि वास्तुसँग सम्बन्धित हुन्छ — Office मा हल्का निलो, हल्का हरियो, क्रीम वा सेतो जस्ता सौम्य रङहरू प्रयोग गर्नाले मन शान्त हुन्छ र काममा ध्यान केन्द्रित हुन्छ।

Laxmi Decors Pvt. Ltd.
Laxmi Decors Pvt. Ltd.

About Us

Laxmi Interior Decors, located in Imadol, Lalitpur, proudly serves as a trusted destination for quality…

READ MORE

Contact Us

  • Imadole-04, Lalitpur
  • +977 9851152719
  • info@laxmidecors.com